Nari Saving Account

(क ) नारी बिशेष बचत :  महिला सदस्यहरुले रु 5,000 मा महिला बचत खाता खोलि इच्छा अनुसार रकम जम्मा गर्न सक्नेछन् । यस खातामा 9% व्याज दीईनेछ ।

(ख ) नारी क्रमिक बिशेष बचत :  महिला सदस्यहरुले रु 500 मा महिला क्रमिक  वचत खाता संचालन गर्न सक्नेछन् । यो खाता कम्तिमा 1 वर्ष अबधिको हुनेछ । यसमा महिला सदस्यहरुले कवुल गरेको रकम दैनिक,साप्ताहिक र मासिक रुपमा जम्मा गर्नु पर्दछ । यस खातामा बार्षिक 14.5% देखि 16.5% सम्म व्याज दीईनेछ । अवधि समाप्त हुनु अगाबै यस खाताबाट रकम निकाल्न पाईने छैन ।

Comments are closed