General Saving Account

साधारण बचत खाता:

सदस्यहरुले रु 200 मा साधारण बचत खातामा आफ्नो इच्छा अनुसार रकम जम्मा गर्न सक्नेछन् । यस खातामा 7% व्याज दीईनेछ । यस खाताबाट सदस्यहरुले कुनै पनि बेला आफनो बचत जम्मा गर्न र निकाल्न सकनेछन् ।

Comments are closed