Khutruke Saving Account

खुत्रुके बचत खाता(Khutruke Saving Account):
सदस्यहरुले रु 500 जम्मा गरि खुत्रुके बचत खाता सञ्चालन गर्न सकनेछन् । यो 1 वर्ष अवधिको हुनेछ। समयाबधि बाँकि छँदै रकम निकाल्न पईने छैन । वर्षभरिमा सबैभन्दा बढी रकम जम्मा गर्ने 10 व्यतिलाई पुरस्कारको व्यवस्ता गरियको छ । खुत्रुके बाकश हराएमा वा चोरी भएमा खतावालाले रु 500 तिरी अर्को खुत्रुके बाकश लिन सक्नेछन् ।यस खातामा 11% व्याज दीईनेछ ।

Comments are closed