Life Insurance Account

जीवन बिमा बचत खाता(Life Insurance Account):
सदस्यहरुले रु 3000 मा जीवन वीमा बचत खाता सञ्चालन गर्न सक्नेछन् ।यो जीवन वीमा बचत खाताबाट सदस्यको वीमा रकम बार्षिक रुपमा यस सस्थाले सम्बन्धित वीमा कम्पनीलाई बुझाई दिने हुँदा यसबाट सदस्यहरुलाई बिमा रकम बुझाउन सजिलो हुनेछ । यस खाताको अबधी वीमा गर्ने सदस्यको वीमा पोलिसी अनुसारको हुनेछ । यस खातामा 9% व्याज दीईनेछ ।

 

Comments are closed