Loans & Advances

कर्जा लगानी तर्फको व्याजदर 

संस्थाबाट ऋण लिनको लागि संस्थाको सदस्य भई नियमित तबरले सक्रिय रुपमा बचत गरेको 3 महिना अबधि पुगिसकेको, कुनै बाकी बक्यौता नभयको सदस्य हुनु पर्दछ । संस्थाले दिने सुबिधा तथा कर्जा र कर्जामा लिने व्याजदर निम्न प्रकारको छ:

कर्जाका प्रकार व्याजदर
1.व्यक्तिगत कर्जा 13%-14.5%
2.हायरपर्चेज कर्जा 13%-15.95%
3.शौक्षिक कर्जा 12%-14.5%
4.विदेश भ्रमण कर्जा 13%-15.95%
5.बैंक ग्यारेन्टी कर्जा 12%-15.95%

6.नियमित बचतको 90 प्रतिसत कर्जा सदस्यले पाउने व्याज भन्दा 3% बढी हुनेछ

* समयानुकुल ब्याजदरहरुमा परिवर्तन हुन सक्नेछ । *

Comments are closed