निश्चित अबधि तोकी सदस्यहरुले आफ्नो क्षमता अनुसार न्युनतम देखी अधिकतम ताेकिएकाे सिमा सम्म रकम जम्मा गर्न सक्नेछन् । यस खाताबाट अबधि समाप्त नहुदै रकम झिक्न पाईने छैन । कसैलाई रकम आवश्यक परेमा जम्मा भएको ९०% सम्म कर्जाको रुपमा प्रदान गरिनेछ । यस खातामा प्रदान गरिने व्याजदर निम्नानुसार छ ।
अबधि | मासिक | त्रैमासिक | अर्धबार्षिक | बर्सिक | एक्मुस्ट |
१ बर्ष | % | % | % | % | % |
२ बर्ष | % | % | % | % | % |
३ बर्ष | % | % | % | % | % |