Khutruke Saving Account

खुत्रुके बचत खाता :
सदस्यहरुले रु २००० जम्मा गरि खुत्रुके बचत खाता सञ्चालन गर्न सक्नेछन् । यो १ वर्ष अवधिको हुनेछ। समयावधि  बाँकि छँदै रकम निकाल्न पईने छैन । वर्षभरिमा सबैभन्दा नियमीत रकम जम्मा गर्ने उत्कृष्ट बचतकर्तालाइ पुरस्कृत गरिनेछ । खुत्रुके  हराएमा, बिग्रेमा वा चोरी भएमा खतावालाले रु ५५० तिरी अर्को खुत्रुके  लिन सक्नेछन् ।यस खातामा ८.५% व्याज प्रदान गरिनेछ ।

Comments are closed