अावधिक बचत खाता :
यस खातामा सदस्यहरुले न्युनतम १०००/- देखि ५००००००/- नबढ्ने गरी विधिकाे अधिनमा रहि रकम निक्षेप गर्न सक्नेछन् । यस खातामा प्रदान ब्याजदर निम्नुसार छ।
अबधि एकमुष्ट
६ महिना ६.७० %
१ वर्ष ७ %
२ वर्ष ९.५ %
३ बर्ष १०.५ %