बाल बचत खाता:
सदस्यहरुले रु २,००० मा बाल बचत खाता खोलि आफ्नो ईच्छा अनुसार रकम जम्मा गर्न सक्नेछन्। यस खातामा ९% व्याज प्रदान गरिनेछ। जन्मदिनको केकको लागि न्युनतम ४ महिनाको काराेबारमा रू २०,००० रकम माैज्दात रहेकाे हुनुपर्ने छ ।
Comments are closed