Regular Saving Account

निश्चित अबधि तोकी सदस्यहरुले आफ्नो क्षमता अनुसार न्युनतम दैनिक रु 50 साप्ताहिक रु 500 र मासिक रु 1000 वा सो भन्दा माथि जति पनि रकम जम्मा गर्ने सक्नेछन् । यस खाताबाट अबधि समाप्त नहुदै रकम झिक्न पाईने छैन । कसैलाई रकम आवश्यक परेमा जम्मा भएको 90% सम्म कर्जाको रुपमा झिक्न दिइनेछ । यस खातामा दीईने व्याजदर निम्नानुसार छ ।

अबधि मासिक त्रैमासिक अर्धबार्षिक बर्सिक एक्मुस्ट
1 वर्ष % % % %
2 वर्ष % % % % %
3 बर्ष % % % % %

Comments are closed